Nepali Funny Jokes : Nepali Funny Jokes Collection In Nepali Status, Quotes, Shayari And Images
Nepali Jokes : Are you Looking for funny jokes in Nepali, new Nepali jokes, Husband/Wife, Girlfriend/Boyfriend jokes in Nepali. Funny Chutkila to laugh and keep stress away in your life.
Share them on social sites, like Facebook, Whatsapp Twitter. We provide our daily visitors with a Large collection of Nepali Shayari, Nepali Jokes, Nepali Quotes, Nepali Gajal, Muktak. So you can easily share these as SMS or message to your friends and make them laugh..
Nepali Funny Jokes Status, Quotes, Shayari And Images
nepali funny jokes quotes
धुर्मुस्: रेखा थापालाई त ईग्लिश नै आउंदो रैनछसुन्तलि: तिमीलाई कसरी थाहा भो नि, धुर्मु
धुर्मुस्: मैले "गिवे मे अ किस्स्" भनेको त एक थप्पड पो दिइ ।
बाउ: हेर् छोरा! तँ यसपाली पनि परिक्षामा फेल भैस् भने मलाई बाउ नभन्नु! बुझिस् ।
भोली पल्ट रिजल्ट आएछ
बाउ: ए छोरा! तेरो रिजल्ट के भयो भन् त?
छोरा: ह्या धन बहादुर सोल्टा! जिस्किन नाऔ न भन्या आफुलाई यहाँ कस्तो टेन्सन भै’राछ ।
nepali funny jokes shayari
छोरो: डेडी, पल्लो घरको अकलको नाम डार्लिङ हो?
बाबुः हैन बाबु, उसको नाम त रमेश हो ।
छोरा: अनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अकललाई डार्लिङ भन्नुहुन्छ त
कक्षा ७ मा तिनपटकसम्म फेल भएको दिपकलाई हप्काउदै… ।
शिक्षक: तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन?
बिद्यार्थी: सरलाई १५ बर्षेखी यही कक्षामै बसि रहन लाजनलागेपछि मलाई के को लाज !
nepali funny jokes chutkila
केटा : जाउँ कुनै सुनसान एकान्त ठाउँ मा
केटी : तिमी यस्तो उस्तो हरकत त गर्दैनौ नि?
केटा : कदापी पनि गदिन
केटी : त्यसो भए होस, न जाउँ क्यारे
एकजना माग्ने बाटोमा हिड्दैँ गरेको एउटा विथार्थीसग दाई एक रुपैयां दिनुहोस् न !
विथार्थी: म सित त एक सुका पनि छैन । । ।!!
माग्ने : आउनुहोश त्यसो भए सगै बसेर मागौ ।
jokes in nepali language
दुइ जना कर्मचारीहरु आपसमा कुरा गर्दै
पहिलो कर्मचारी : आज रातिको प्लान के छ त यार?
दोश्रो कर्मचारी : आज बिहानको मासु बचेको छ । ।चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने । । अनि तिम्रो नि??
पहिलो कर्मचारी : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
दोश्रो कर्मचारी : हाहाहा । । । किन नि?
पहिलो कर्मचारी : बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु । । । ।के यार । । ।हाहाहा ।
दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त क्षेत्र निरिक्षण गरिरहेका थिए।
पहिलो नेता: यदिँ मैले यहाबाट ५०० को नोट फ्याके भने त्यी पिडित जनता कति खुसी होलान हगि?
दोस्रो नेता: मैले पनि यहाबाट १००० को नोट फ्याके भने झन् कति खुसी होलान त?
(दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोकिदैँ भनेछ)
पाईलट: यदि मैले तपाईहरु दुवैलाई यहाबाट फ्याके भने त्यी जनताहरु सबैभन्दा बढि खुसी हुन्छन । ।!!!
nepali funny jokes in nepali language
दुई जनाको बाजि परेछ एकजनाको चाहिँ एउटामात्र आखा रहेछ,
पहिलो : ए त धेरै देख्ने कि म धेरै देख्ने बाजि राखौं ।
दोस्रो : ए त्यसो हो भनेत सिधै मैले जिति हालेँ नि ।
पहिलो : कसरि?
दोस्रो : तँ मेरो एउटा मात्र आखा देख्छस म तेरो दुईओटै आखा देख्छु
पति ज्योतिसकहाँ हात देखाउन गए ।
ज्योतिसले भने, आज तिम्रो पत्निलाई अवस्य धन लाभ हुनेछ ।
पति रुन लागेको स्वरमा, तपाईले ठिक भन्नुभो किनकि आज मैले मेरो पर्स घरमै विर्सेर आएछु ।
funny jokes in nepali for facebook
एकजना महिला बसमा चढेपछि खलासिसँग कुरा गर्दै-
महिला : बच्चहरुको त भाडा लाग्दैन नि होइन?
खलासि : १२ भन्दा मुनी छन् भने मात्र हो नत्र भाडा लागछ ।
महिला : ए ठीकै छ, मेरो ९ वटा मात्र छन्।
युद्दको समयमा एक सिमावर्ती गाउमा दुश्मनको एउटा फौज घुस्यो ।
गाउको सबै तरुनी केटीहरु उनिहरु सग बच्न गाउको बाहिर
एउटा सुरक्षित ठाउमा भाग्न थालेछन ,
एउटा बुढी महिला पनि उनिहरु संगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाई किन भाग्नु भएको? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त । ।
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
nepali funny jokes for girlfriend
छोरा : ड्याड बर्बादै भयो, दाईले ढोकै खोल्दैन ।
ड्याड : सुत्दै होला नि, हिजो उसको सुहागरात हो त ।
छोरा : हिजो राती दाईले कोल्डक्रिम माग्याथ्यो मैले गल्तीले फेब्रिकोल दिएछु
मन्त्री: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन ।
पिए: एकदमै राम्रो हजुर ।
(एकैछि सोचेर) साच्ची हजुर, हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ ।
मन्त्री: छोड्देउ यार , हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।
पिए: अहिले भरखर…अब उप्रान्त झुठ बोल्दिन भनेक हैन हजुर !
मन्त्री: हो, म झुठ बोल्दिन , तर तिमीले त बोल्दा हुन्छ नि !!
nepali funny pic and jokes
आमसभामा भैरहेको थियो, त्यत्तिकैमा एउटा मान्छे स्टेजमा पुगेर नेताको माइक खोसेर करायो: “सबै नेताहरु चोर हुन” ।
भीडबाट अर्को मान्छे करायो: “ओइ हाम्रो बदनाम गर्छस?”
पहिलो मान्छे बोल्यो: “के तँ पनि नेता होस्?”
दोस्रो मान्छेले जवाफ दियो: “होइन बेबकूफ, म त चोर हूँ, नेताहरु चोर हुन भनेर चोरहरुको बदनाम गर्छस?
एउटा केटीले आफ्नो दिदी सग सोधेछन
बहिनी : दिदी यो दुल्हा भनेको के हो?
दिदी : दुल्हा सग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भैइन भने नि?
दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ
nepali funny comedy jokes
एक दिन हनुमान एउटा गाउमा गुम्दै जादा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति
चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ?
राम : तलाई जाहा पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ?
हनुमान : किनर प्रभु?
राम : भित्र सिता कपडा फेर्दै छिन
बालक : मलाई तपाई मन पर्छ ! म तपाईसंग विहे गर्न चाछन्छु !
शिक्षिका : मलाई बच्चा मन पर्दैन !
बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस
nepali funny fb jokes : funny jokes nepali facebook
भक्त (महादेव सग): प्रभु तपाई को त्रिशुल खोइ त?
महादेव: राजेश हमालले लगेको छ ।
भक्त: किन?
महादेव: चाउमिन खान चाहियो रे के।
भिखारि : हजुर केहि खाने कुरा पाईन्छ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती त चहिएन
very funny jokes in nepali language
उदास छोरालाई देखेर बाउ
बाउ: के भो छोरा?
छोरा: केहि होइन वुबा
बाउ: भन न म तेरो साथी जस्तै त हो नी
छोरा: केहि होइन के मुला तेरि छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥
दार्ही बूढो: छोरा ५ पछि कति आउछ भन त्?
धुर्मुसे ६, ७, ८
दारी बूढो: बाबा पढाइमा त तगडा छ मेरो छोरो,
दारी बूढो: अनि ७ पछि कति आउछ भन त?
धुर्मुसे: ८, ९, १०
दार्ही बूढो: बाफ रे, अनि १० पछि नि?
धुर्मुसे: गुलाम, मिस्सी, बास्सा।
funny jokes in nepali with images
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो यसरी पनि पिउनु हुन्छ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।s
Also Read These Status
अब प्रत्येक दिन Nepalistatus.xyz ma नयाँ Status पाउन अहिले नै Bookmark गर्नुहोस् र धेरै नयाँ Status, शायरी (Shayari) र प्रत्येक दिन चुटकुले (Chutkila) पाउनुहोस् Free.
2 Comments
Just fresh, Funny Jokes. This Nepali Status has really huge collection of Nepali Funny Jokes 2020, question, chutkila, quotes, shayari, apk, 2019, 2015, veg jokes, twitter, facebook, photos, pictures, pic, love jokes, fb jokes, jokes for students, jokes ever, in hindi, in english, comedy jokes, chada jokes, nepali funny jokes in nepali language. Best of luck nepali funny jokes.com
ReplyDeleteSuch funny concept, many Nepali Funny Jokes, so simple. @Techy thanks for such sweet words for our nepali funny jokes in nepali. keep visting our site for latest nepali status, quotes, wishes, photos and images in nepali.
Delete